६ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफू फेरि मेयरमा उठ्ने बताएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका उनले पत्रकारसित ललितपुरमा आफूले नै टिकट पाउने दाबी गरे । टिकट पाउनु हुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘टिकट त पाउँछु नि, जितेको मेयर मै हुँ र जित्ने पनि […]