लक्ष्मी बैंकले ललितपुरको हात्तीवनमा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ । नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र […]
राष्ट्रिय वाणिज्य बैंकले ललितपुरमा शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको गोदावरी नगरपालिका वडा नं. १०, टाखेलस्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी कारोबार सुरू गरेको हो ।योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सेवा रहेको […]
२५ पुस, काठमाडौं । ललितपुरको कुमारीपाटीमा हाँडी बिर्यानीको पहिलो शाखा विस्तार गरिएको छ । शुक्रबारदेखि उक्त शाखा सञ्चालनमा आएको हाँडी बिर्यानीका प्रमुख बजार तथा ब्राण्ड व्यवस्थापक अनुप कक्षपतिले बताए । भारतमा मुगल समयदेखि परिचित मुगल बिर्यानी सबैको रोजाइमा रहेकोले डिल्लीबजारमा चार वर्षअघि हाँडी बिर्यानीको स्थापना गरिएको सञ्चालकले जनाएको छ । हाँडी बिर्यानीको सञ्चालकमा प्रोषण नेपाल […]
काठमाडौँ– ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ। उक्त कार्यालयको उद्घाटन सोमबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकामा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र […]
काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा आफ्नो शाखा विस्तार गरेको छ । ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक कार्यक्रमका बीच शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गरेका […]
ललितपुर । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैँसेपाटीमा आफ्नो १०४ औं शाखा संचालनमा ल्याएको छ ।बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ।
काठमाडौँ– सानिमा बैंक लिमिटेडले ललितपुरको भैंसेपाटीमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले उक्त कार्यालयको उद्घाटन सोमबार संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकामा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र […]
सानिमा बैंक लिमिटेडले ललितपुरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका थिए ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा एटीएम संचालनमा रहेका छन् ।
सानिमा बैंकले ललितपुरको कुपण्डोलमा नयाँ शाखा खोलेको छ । बैंकको नयाँ शाखा सोमबार बैंकका ब्राण्ड एम्ब्यासडसद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललले बैंकप्रति ग्राहकहरुले देखाएको सद्भावप्रति कृतज्ञता व्यक्त गरे । नयाँ शाखासँगै बैंकको कुल शाखाको संख्या ७ वटै प्रदेशमा ८६ पुगेको छ । बैंकले १६ वटा […]
काठमाडौं । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)द्वारा भएको छ । उद्घाटन समारोहमा मह जोडीले कुपन्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालज्यूद्वारा