प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि समाचार तयार पार्दासम्म आह्वान गरेका छैनन् । तर, आह्वान गरेलगत्तै बहुमत रहेको दाबी पेस गरेर सरकार गठनमा अघि बढ्ने तयारी चार दलको छ ।
काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई सरकार गठन गर्न आह्वान गर्ने तयारी थालेकी छन्। निर्वाचन मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे सम्पूर्ण निर्वाचन प्रतिवेदन बिहीबार नै राष्ट्रपतिसमक्ष बुझाइसकेकाे छ। यससँगै अब सरकार गठनकाे बाटाे पनि खुलेकाे छ। संवैधानिक प्रावधानअनुसार अन्तिम निर्वाचन परिणाम प्राप्त भइसकेपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ। निर्वाचनमा […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको विवरण पेश गरेपछि राष्ट्रपति भण्डारी परामर्शमा छिन्। आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो।‘निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभाको विवरण बुझाएपछि राष्ट्रपतिज्यू परामर्श गर्दै हुनुहुन्छ&
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उनी परामर्शमा छिन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने, “निर्वाचन आयोगले राष्ट्रपतिज्यूसमक्ष बिहीबार प्रतिनिधि सभाको विवरण बुझाएपछि आवश्यक गृहकार्य सुरु भएको छ । उहाँ परामर्श गर्दै हुनुहुन्छ । शनिबार
राष्ट्रपतिले आजै सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी थिइन् । तर, आज पुस १ गते प्रजातन्त्र हरणसँग जोडिएकाले राष्ट्रपतिले सरकार गठनका लागि आह्वान नगरेको शितल निवास स्रोतले जानकारी दियो ।
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ । नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो ब
काठमाडौं। राष्ट्रपतिले ३ दिनको समयसीमासहित बहुमतीय सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरु छलफलमा जुट्ने भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि छलफल गर्ने तयारी गरेका हुन। विभिन्न दलसँग अपराह्न पछि छलफलको तयारी रहेको बताईएको छ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा छलफल भइरहेको छ। मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गरेसँगै ओली शितल निवास पुगेको ओली निकट स्रोतले जनाएको छ।
भण्डारीले आजै नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधार २ अनुसार आह्वान गर्ने तयारी गरेकी छन्।…
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् । यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने […]