नेपाल–चीन सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड

काठमाडौँ – नेपाल र चीनका जानकार एवं राजनीतिक नेतृत्वले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेसन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–चीन सम्बन्धका सम्भावना र चुनौतीहरू’ विषयक बृहत् बेबिनारका सहभागीले जनस्तरको सम्बन्ध विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएका […]

सम्बन्धित सामग्री

नेपाल-चीन सम्बन्ध इतिहासदेखि नै गहिरो छ: अध्यक्ष तिमल्सिना

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले नेपाल–चीन सम्बन्ध इतिहासदेखि हालसम्म आइपुग्दा समृद्ध र गहिरो हुँदै आएको भएको बताएका छन्। चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित नेपाल–चीन मैत्री फूटबल प्रतियोगितापछि बोल्दै सरकार–सरकार तहबाट फैलिदैसम्बन्ध जनस्तर सम्मै स्थापित हुँदै गएको उल्लेख गरे। उनले भने, ‘फुटबललाई विश्वमा सबैभन्दा लोकप्रिय खेलको रुपमा मानिन्छ । यस खेलले विश्वभरमा भाइचारा र आपसी […]