नेपाल-चीन सम्बन्ध इतिहासदेखि नै गहिरो छ: अध्यक्ष तिमल्सिना

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले नेपाल–चीन सम्बन्ध इतिहासदेखि हालसम्म आइपुग्दा समृद्ध र गहिरो हुँदै आएको भएको बताएका छन्। चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित नेपाल–चीन मैत्री फूटबल प्रतियोगितापछि बोल्दै सरकार–सरकार तहबाट फैलिदैसम्बन्ध जनस्तर सम्मै स्थापित हुँदै गएको उल्लेख गरे। उनले भने, ‘फुटबललाई विश्वमा सबैभन्दा लोकप्रिय खेलको रुपमा मानिन्छ । यस खेलले विश्वभरमा भाइचारा र आपसी […]