कर्णाली प्रदेश मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेको प्रदेश हो । भूगोलका हिसाबले सबैभन्दा ठुलो प्रदेश मानिए पनि पञ्चायतकालदेखिनै केन्द्रीकृत राज्य व्यवस्थाले कर्णालीका उपेक्षामा पार्दै आएको छ । जसले गर्दा कर्णालीको आर्थिक र सामाजिक सूचकाङ्कमा अझै पनि अपेक्षाकृत रुपमा सुधार आउन सकिरहेको छैन् । संघीयता आएपछि पनि सरकारले पहुँच र जनसंख्यालाई आधार मानेर बजेट विनियोजन गर्दै आएको छ । त्यही नै कर्णाली समृद्धिको बाधकका रुपमा लिन्छन–‘कर्णाली प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री नरेश भण