आलेको पालिकामा एमालेको अग्रता, समाजवादी तेस्रो

डोटी : नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा एमालेले अग्रता लिएको छ। अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा समाजवादी २२३ मतसहित तेस्रो स्थानमा छ।त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार २३७ मतसहित दोस्रो स्थानमा छन्। आले सोही गाउँपालिको रुवसकाँडाका मतदाता हुन्।

सम्बन्धित सामग्री

प्रारम्भिक परिणाममा एमालेको अग्रता

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । आइतबार बेलुकासम्म देशभरका ३७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार १५ पालिकामा नेकपा एमाले, ११ पालिकामा कांग्रेस, ९ पालिकामा नेकपा माओवादी र २ पालिकामा नेकपा एकीकृत समाजवादी केन्द्रले जित हात पारेका छन् । नेकपा एमाले विजयी भएका पालिकाहरू१. मनाङको […]