काठमाडौं । सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको छ । मिति घोषणाअघि नै दलहरु चुनावको आन्तरिक तयारीमा जुटिसकेका छन् ।
यसपटक प्रमुख राजनीतिक दलका नेताहरुले पुरानै क्षेत्रबाट चुनाव लड्लान् वा अरु क्षेत्र रोज्लान् भन्ने चासो छ । प्रायःजसो शीर्ष नेताहरु यसअघिकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने...