आरजु देउवाको अभिव्यक्ति निर्वाचन आयोगको ‘नोटिस’मा

काठमाडौं । निर्वाचन आयोगले ‘सत्तारूढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको एक अभिव्यक्तिलाई ‘नोटिस’मा राखेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणाले बिहीबार डडेलधुरा पुगेर कांग्रेसले मेयर नजितेका पालिकामा बजेट नपठाइने चेतावनी दिएकी थिइन् । “जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन...