उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रका अग्रज स्रष्टाहरूलाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ प्रदान गर्नुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा समर्पण गरिएको पुरस्कार काठमाडौँ लैनचौरस्थित उपराष्ट्रपति भवनमा मङ्गलबार आयोजित समारोहमा छ जना स्रष्टालाई प्रदान गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले छ फरक विधाका कलाकारहरूलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले संगीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ सर्जकहरूलाई पुरस्कार प्रदान गरेकी हुन्। रङ्गमञ्च विधामा रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा जलतरङ्ग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, न
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिवार कार्यालय परिसरमा आफ्नो १२ औँ वार्षिकोत्सव एक समारोह आयोजना गरी मनाएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार –२०७८ बाट सम्मानित हुनुहुने सङ्गीत तथा नाट्य क्षेत्रका ६ जना स्रष्टा तथा कलाकारहरुको नामावली सार्वजनिक गरिएको हो । सङ्गीत विधामा वरिष्ठ सङ्गीतकर्मी मोहन कृष्ण कार्की ढली, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक विणा जोशी राजभण्डारी, नाटक व
डोटी । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वरिष्ठ सञ्चार तथा नाट्यकर्मी धन बहादुर मल्ललाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७७ समर्पण गरेको छ। आइतबार सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले धनगढीमा एक समारोहबिच पुरस्कार समर्पण गरेका हुन्।
डोटी । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वरिष्ठ सञ्चार तथा नाट्यकर्मी धन बहादुर मल्ललाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७७ समर्पण गरेको छ। आइतबार सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले धनगढीमा एक समारोहबिच पुरस्कार समर्पण गरेका हुन्।