कांग्रेस संखुवासभाका १० जना नेता-कार्यकर्ता निष्कासित

संखुवासभा - नेपाली कांग्रेस संखुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ । ३० वैशाखको स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै ११ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली काँग्रेस संखुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिए । कांग्रेस प्रवक्ता बान्तवाका अनुसार निर्वा...

सम्बन्धित सामग्री

बागी उम्मेदवार भण्डारीसहित १० जना कांग्रेसबाट निष्कासित

नेपाली कांग्रेस कैलालीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरेको हो ।कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको बताए । यस्तै ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो ।कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ ९२० मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कै

अर्घाखाँचीमा कांग्रेस जिल्ला उपसभापतिसहित १० जना निलम्बित

स्थानीयतहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा कांग्रेस अर्घाखाँचीले १० जनालाई निलम्बन गरेको छ।...

कांग्रेस संखुवासभाका १० जना नेता–कार्यकर्ता निष्कासित

संखुवासभा – नेपाली कांग्रेस संखुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ। ३० वैशाखको स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै ११ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली कांग्रेस संखुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिए। कांग्रेस प्रवक्ता बान्तवाका अनुसार निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गर्ने, असहयोग गर्नेलाई पार्टी पार्टीको […]

नेपाली कांग्रेस संखुवासभाका १० जना नेता-कार्यकर्ता निष्कासित

नेपाली कांग्रेस संखुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ ।

खार्पुनाथमा झडप हुँदा १० जना घाइते

सुर्खेत – हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् ।  खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन् । इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।  खार्पुनाथमा एमालेलाई […]

धरानको मेयरमा कांग्रेसबाट ९ जना र उपमेयरमा १० जना सिफारिस

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस धरान उपमहानगर समितिले मेयरमा ९ जना र उपमेयरमा १० जना उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ।...

इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी

इटहरी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरूको चुनावी सरगर्मी बढेको छ । यसैबीच नेपाली कांग्रेस इटहरीमा आइतबार कांग्रेसका नेताहरूले इटहरीमा एक व्यक्तिले प्रमुख पदमा टिकट पाएपनि कांग्रेस एक हुने प्रतिवद्वता व्यक्त गरेका छन् ।इटहरीको मेयरका लागि नगरसभापति हेमकर्ण पौडेलसहित दस जनाले आकांक्षा राखेका छन् । जसमध्ये रोहित प्रसाईँ, भीमबहादुर पौडेल, विकास […] The post इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी appeared first on राजधानी राष्ट्रिय दैनिक.

पौडेलसहित १० जना  केन्द्रीय सदस्यमा मनोनीत

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्यमा...

रामचन्द्रदेखी सुजातासम्म १० जना कांग्रेस केन्द्रिय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरेका छन । सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन । कांग्रेसको विधान, २०१७ (संशोधन […] The post रामचन्द्रदेखी सुजातासम्म १० जना कांग्रेस केन्द्रिय सदस्यमा मनोनित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सभापति देउबाद्वारा रामचन्द्र पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार देउवाले रामचन्द्र पौडेलसहित हालैसम्पन्न महाधिवेशनमा उम्मेदवार भएर पराजित भएका र उम्मेदवार नै नबनेका नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन्। सभापतिको उम्मेदवार बनेर पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि, महामन्त्रीको उम्मेदवार भएर पराजित भएका डा. प्रकाशसरण […]