लुम्बिनी बिजनेस समिटमा रिलायन्स फाइनान्सको साझेदारी

लुम्बिनी बिजनेस समिट २०८० को फाइनान्स साझेदारका रूपमा रिलायन्स फाइनान्सले साझेदारी गर्ने भएको छ । व्यावसायिक

सम्बन्धित सामग्री

रिलायन्स फाइनान्सले दियो टेलिभिजन

रिलायन्स फाइनान्स लिमिटेडले अर्बुद रोगसम्बन्धी स्वास्थ्य संस्थालाई सहयोग गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखा कार्यालय र शिर मेमोरियल अस्पतालको समन्वयमा सञ्चालन गरेको क्यान्सर...

रिलायन्स फाइनान्सले आवाजबाटै भुक्तानी हुने प्रविधि ल्याउँदै

रिलायन्स फाइनान्स लिमिटेडले डिजिटल भुक्तानीको स्वरूप परिवर्तन गर्ने भएको छ । कम्पनीले विट्स क्राफ्टसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि आवाजबाटै भुक्तानी हुने नौलो सेवा सुरुवात गर्न लागेको हो ।  ‘कोइली’को इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसनमार्फत...

रिलायन्स फाइनान्स लिमिटेडले दियाे वृद्धाहरुलाई वासिङ मेसिन

काठमाडौँ– रिलायन्स फाइनान्स लिमिटेडले वृद्धाहरुलाई वासिङ मेसिन प्रदान गरेकाे छ। राजधानीमा मंगलबार आयोजित रिलायन्स फाइनान्सकाे १५ औँ वार्षिकाेत्सवमा  संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले वृद्धाहरुलाई वासिङ मेसिन हस्तान्तरण गरेका हुन्। यस्तै वार्षिक उत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालय कमलादी तथा बनेपा शाखामा रक्तदान कार्यक्रम र शाखा कार्यालय सितापाईलामा निः शुल्क आँखा, कान तथा घाँटीको जाँच शिविर भव्यताका साथ […]

वार्षिकोत्सवमा रिलायन्स फाइनान्सको सामाजिक सेवा

रिलायन्स फाइनान्स लिमिटेडले स्थापनाको १५औँ वर्ष प्रवेश गरेको अवसर पारेर विभिन्न सामाजिक काम गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका लागि शिक्षा, स्वास्थ्य तथा सो क्षेत्रमा संलग्न तथा क्रियाशील...

रिलायन्स फाइनान्स र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौं– रिलायन्स फाइनान्स र चिरायु नेशनल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले चिरायु नेशनल हस्पिटलले प्रदान गर्ने सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त फाइनान्सले हाल काठमाडौंसहित देशभरका विभिन्न २१ वटा शाखाबाट सेवा […]

रिलायन्स फाइनान्सका ग्राहकले हेल्पिङ ह्यान्ड्स अस्पतालमा छुट पाउने

रिलायन्स फाइनान्स लिमिटेडका ग्राहकले काठमाडौंको चाबहिलमा रहेको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा छुट पाउने भएका छन् । फाइनान्स र  अस्पतालबीच फाइनान्सका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई छुट दिने सम्झौता भएको हो ।  सम्झौतामा...

रिलायन्स फाइनान्सको डेपुटी चिफ एक्जुकेटिभ अफिसरमा रामहरि आचार्य नियुक्त

काठमाडौं- रिलायन्स फाइनान्स कम्पनीमा डेपुटी चिफ एक्जुकेटिभ अफिसरमा रामहरि आचार्य नियुक्त भएका छन्। आचार्यलाई साेमबारदेखि काम गर्ने अधिकारसहित व्यवस्थापन समितिले डेपुटी चिफको जिम्मेवारी दिएको हो। उनले २५ वर्ष बैंकिङ क्षेत्रमा बिताइसकेका छन्। रिलायन्स फाइनान्स ‘सी’ वर्गको अग्र वित्तीय संस्था हो। आचार्यको आगमनले फाइनान्स थप उचाइमा पुग्ने व्यवस्थापनको विश्वास छ।

रिलायन्स फाइनान्स र एब्सोल्युट एस्थेटिक्सबीच छूट सम्झौता

काठमाडौं  । रिलायन्स फाइनान्स र एब्सोल्युट एस्थेटिक्सबीच सौन्र्दय तथा स्वास्थ्य सेवामा छूट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत संस्थाका ग्राहक, शेयरधनी तथा कर्मचारीले एस्थेटिक्सका सेवामा १५ प्रतिशतसम्म छूट पाउने बताइएको छ । एस्थेटिक्सले सौन्र्दय सेवा (छाला), दन्त सेवा तथा प्लास्टिक सर्जरी तथा अन्य स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यसैगरी रिलायन्स फाइनान्सले २१ ओटा शाखा कार्यालयमार्फत सेवा पुर्‍याउँदै आएको छ । निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई मोबाइल बैंकिङमार्फत विभिन्न भुक्तानी सेवा, एटीएम सेवा, विभिन्न रेमिट्यान्स सेवा, आइपीएस, कनेक्ट आइपीएस, एबीबीएस, एसीसी लगायत विभिन्न एप्स समेतका प्रविधिका सेवा प्रदान गर्दै आएको बताइएको छ ।

रिलायन्स फाइनान्सको वित्तीय साक्षरता तालिम

रिलायन्स फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२२ को अवसरमा विभिन्न प्रदेशका विद्यालयहरूमा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

रिलायन्स फाइनान्स १३ वर्षमा

रिलायन्स फाइनान्स लिमिटेड १३ वर्षमा प्रवेश गरेको छ। कम्पनीले २० वटा शाखाबाट बाट देशका विभिन्न भागमा सेवा दिँदै आएको छ।...