बाग्लुङ : ताराखोला गाउँपालिकाका ९५ जना युवाहरुले सोमबारदेखि एकैसाथ रोजगारी पाएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले उनीहरुलाई रोजगारी दिएको हो।
गाउँपालिकाले सडक मर्मत कार्यमा खटाउने गरी रोजगारी दिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए। उनीहरुले २२ दिनका लागि रोजगारी दिइएको हो। गा...