निर्वाचनको तयारीमा जुट्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बादलले बैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरूलाई आज गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उनले भने,'  तपाईंहरूको क्षमतालाई  विश्वास गर्दै सरकारले   बढुवा  गरेकाे छ, त्याे विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् । उनले थप भने,'तपाईंहरूले काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्...

सम्बन्धित सामग्री

निर्वाचनको तयारी थाल्न सुरक्षा निकायहरूलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले देश प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित भइसकेकोले निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी थाल्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्