बिरासत फर्काउन र जित जोगाउन आम्ने साम्ने खतिवडा र सुनुवार

काठमाडौं। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगामा नेपाली कांग्रेस बिरासत फर्काउन र एमाले जितको निरन्तरताको लडाइँमा छ । यही लडाइँ जित्नका लागि कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा र एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार चुनावी मैदानमा उत्रिएका हुन् । २०१५ सालको आम निर्वाचन देखि २०५६ सालको निर्वाचन सम्म आउँदा नेपाली कांग्रेसले एकछत्र जित्दै आएको भुमि ओखलढुंगा २०६४ […]

सम्बन्धित सामग्री

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन तत्पर छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्रलाई लयमा फर्काउन प्रतिबद्ध रहेको बताएका छन् ।

नदी फर्काउन सुरुङको काम सकियो

प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको बाँध लगायतका संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।...

पार्टी छाडेर गएकालाई फर्काउन पहल गरिरहेको छु : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएकालाई फर्काउन पहल गर्नुपर्नेमा जोड दिएका छन्। केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै उनले त्यसमा आफूले पनि पहल गरिरहेको बताए। ‘पार्टी छाडेर गएकाहरुलाई फर्काउन हामीले अधिकतम प्रयास गर्नुपर्छ। लहैलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीहरुलाई फर्काउन मैले नै पहल गरिरहेको छु, तपाईंहरु पनि गर्नुस्।’ ओलीले भने, ‘ठूलो संख्यामा पार्टी फर

युक्रेनका नेपाली फर्काउन भारतसँग सहकार्य

काठमाडौं । युक्रेनमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ । युक्रेनबाट पोल्यान्ड लगायतका देशमा गएका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत स्वदेश फर्काइदिन गरेको अनुरोधमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन केही मन्त्रीहरूसहित विमानहरू पठाएको छ । तीनै भारतीय विमानहरूमा […]

प्रदेशका कर्मचारीलाई संघमा फर्काउन चलखेल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नयाँ नेतृत्व फेरिएसँगै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई संघमा फर्काउन कसरत भइरहेको स्रोतको दाबी छ। समायोजन सम्बन्धी ऐनले दुई वर्षअघि स्थानीय तह र प्रदेशमा पठाइएका कर्मचारीलाई यसरी फर्काउन नमिल्ने व्यवस...

अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन राप्रपा

राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।  तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको भन्दै राप्रपाका अध्यक्षत्रयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन माग गरेका हुन् ।  ‘तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रह

जसपालाई दर्ताअघिकै अवस्थामा फर्काउन माग गरिएको रिटमाथि सुनुवाई हुँदै

जनता समाजवादी पार्टी(जसपा)लाई दर्ता अगाडिको अवस्थामा फर्काउन माग गरिएको रिटमाथि सोमबार सुनुवाई हुने भएको छ। जसपाको एकता प्रक्रिया नै त्रुटि रहेकाले एकता अघिकै अवस्थामा फर्काउन माग गर्दै दायर गरिएको उक्त...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस क्लब रियल म्याड्रिडमा पुगेका थिए । चोटका कारण रियलमा कठिन २ वर्ष बिताएका ३० वर्षीय हाजार्डले गत सिजन २१ खेलमा मात्रै मौका पाएका थिए । हाजार्डले रियलमा दुई सिजनमा ५ गोल […] The post चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अमेरिकामा भेटिएको भनिएको मूर्ति नेपाल फर्काउन पहल सुरु

अंशुबर्माकालीन पार्वतीको मूर्ति अमेरिकामा फेला परेको समाचारपछि भक्तपुर नगरपालिकाले त्यसलाई फर्काउन पहल थालेको छ। भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित एउटा मन्दिरमा रहेको मूर्ति नेपाल फर्काउन भक्तपुर नपाले सरोकारवाला निकायमा पत्राचार गरी पहल सुरु गरेको ...

पर्यटक फर्काउन लुक्लामा उडान हुने

सगरमाथा क्षेत्रको भ्रमणमा गएका पर्यटकलाई फर्काउन सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले उडान अनुमति पाएको छ । आरोहण सिजन भएकाले हजारौँको संख्यामा रहेका आरोही तथा तिनका सहयोगीलाई फर्कनका लागि लुक्लामा उडानको अनुमति...