२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले रेल र जलमार्ग गाउँमा पुगेको सडक जस्तो नहोस् भनेका छन् ।
२०३३ मा वीपीले सडक बन्यो भन्दैमा विकास भयो नठान्नुहोला भनेको स्मरण गर्दै उनले रेल र जलमार्ग बनाउँदा त्यसमा के पठाउने पनि तय हुनु पर्ने बताए ।
बुधबार एसोसिएसन अफ र्याˆटिङ एजेन्सीजको कार्यक्रममा …