काठमाडौं । जर्मनीको प्रशिक्षकका रूपमा हान्सी फ्लिकको विजयी यात्रा सात खेलसम्म लम्बिएको छ । जर्मनीले आइतबार राति विश्वकप छनोट फुटबलमा अर्मेनियालाई ४–१ ले हराएको हो ।
भ्रमणकारी जर्मनीले १५औँ मिनेटमा काई हाभार्टजको गोलबाट अग्रता लिएको थियो । ४५औँ मिनेटमा इल्ले गुन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । ५०औँ मिनेटमा...