काठमाडौं । विश्वव्यापी रूपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्गबीचको नयाँ सम्झौता भएको छ ।
सम्झौताअनुसार संसारभरका नयाँ संगीत कलाकारहरूलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने पाउने अवसर दिइएको छ ।
यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौँ वर्ष मनाउँदै छ । नयाँ कलाकारहरूलाई लस एन्जलसमा हस्ताक्षर नगरिएका...