निर्वाचित भए दुई वर्षभित्र जोरपाटी-साँखु सडक निर्माण सम्पन्न गर्छु : घर्ती

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गर्ने दाबी गरेकी छन् ।

सम्बन्धित सामग्री

साँखु सडक अवरुद्ध पार्न उपमेयरकै नेतृत्व, तस्वीरहरू

काठमाडौं :  विगत ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी साँखु सडक खण्ड अझै निर्माण सम्पन्न हुन सकेको छैन। अधिकांश ठाउँमा सडक मर्मतको काम छाडिएको छ। यस्तो बेवास्ता कार्यदेखि स्थानीयबासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आइरहेका छन्।गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीच पर्ने जोरपाटी साखु सडक खण्डको काम नभएपछि  गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा बिहीबार बिहानदेखि अवरुद्ध गरेका छन्।उनीहरूले नारायणटार बागमती पुलदेखि दक्षिण ढोका पुलसम्मको सडक खण्ड बन्द