वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ अभियानलाई निरन्तरता दिएको छ । गत भदौदेखि वडा नम्बर ३० बाट कार्यक्रम सुरु गरिएको हो ।
महोत्तरी जिल्लाको मनरासिसवा नगरपालिकामा नसर्ने रोगहरू बढ्दै गएको देखिएको छ । नगरपालिकाले घरदैलो कार्यव्रmममार्फत स्वास्थ्य सेवा दिन थालेपछि नसर्ने रोगीको सङ्ख्या बढ्दै गएको देखिएको हो । स्थानीय बासिन्दाको घर घरमा गएर सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा दिन थालिएपछि नगरभित्र नसर्ने रोगीको सङ्ख्या बढी देखिएको स्वास्थ्य संयोजक रामचन्द्र यादवले बताउनुभयो ।
बखतियार अलि सर्लाही ३ फागुन । सर्लाही जिल्लाका धनकौल गाँउपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ । जिल्लामै पहिलो चोटी घरदैलोमै स्वास्थ्यकर्मी गएर स्वास्थ्य सेवा दिन शुरु गरिएको हो । घरदैलो स्वास्थ्य सेवा कार्यक्रम २०७९ सार्वजनिक गर्दै धनकौल गाँउपालिकाका अध्यक्ष राम आश्रय साहले जेष्ठ नागरिक, अशक्त, तथा विपन्न परिवारलाई लक्षित गरि यो कार्यक्रम शुरु […]
वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झन्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराउँदै आएको छ । महानगरको बजार एरियाभन्दा बाहिर ग्रामीण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बत
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन्। नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ। महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट […]
वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट […]
२६ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरू गरेको छ । वडा नं ३० स्थित लालपर्सा स्वास्थ्य चौकीमा मेयर राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका छन् । ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’का लागि महानगरले प्रयोगशाला सहितको मोबाइल भ्यान तयार गरेको छ । चिकित्सक, स्वास्थ्यकर्मीको टोली प्रयोगशाला सहितको मोबाईल भ्यान सहित गएर गाँउघरमै पुगेर सेवा […]
वीरगन्ज महानगरपालिकाले 'मेयर घरदैलो स्वास्थ्य कार्यक्रम' सुरु गरेको छ। महानगरपालिकाले वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीबाट कार्यक्रमको सुरुआत गरेको हो।
नगर प्रमुख राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गर्दै वीरगन्जबासीको स्वास्थ्य तन्दुरुस्त राख्नलाई 'मेयर...
दुर्गमको काँडाजिमाना गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुगेर बिरामीको उपचार गर्नुभएको छ । गाउँपालिकाको स्वास्थ्य नीतिअनुुसार स्वास्थ्य संस्थाको पहुुँचभन्दा टाढाका बस्तीमा सैवाग्राहीलाई घरदैलो स्वास्थ्य कार्यक्रम अन्र्तगत सो घुम्ती सेवा प्रदान गरिएको हो ।