दुई वर्षमा ६ गुणाले बढ्यो रेड कर्नर नोटिस : बढ्दो अपराधसँगै बढे फरार :: Pahilopost.com

काठमाडौं : दुई वर्षको अन्तरालमा रेड कर्नर नोटिस ६ गुणाले बढेको छ। गम्भीर प्रकृतिका घटना बढेसँगै अपराधी फरार हुनेक्रम पनि बढ्दा इन्टरपोलको रेड कर्नर नोटिसमा नेपाली अपराधीको संख्या पनि बढ्दै गएको हो।   फरार भएका अपराधी खोज्न रेड कर्नर नोटिस जारी हुने गर्छ। दुई वर्ष अगाडि नेपाल प्रहरीले अहिले

सम्बन्धित सामग्री

फरार नगरप्रमुख नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’

सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ । सहकारीका बचतकर्ताको डेढ...

ठगी अभियोगमा प्रमुखविरुद्ध रेड कर्नर नोटिस

कास्कीको पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिना गरेको अभियोगमा फरार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

जीबी राई र महेन्द्र भोटेसहित १८ जनाविरुद्ध रेड कर्नर नोटिसको तयारी

३० मंसिर, पोखरा । नेपाल प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका पदाधिकारी गीतेन्द्र (जीबी) राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहित १८ जनाविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ । सहकारीका बचतकर्ताले आफूहरुको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि फरार जीबी, महेन्द्रलगायतलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट रेडकर्नर नोटिस […]

१० ‘मोस्ट वान्टेड’ अपराधी, जो रेड कर्नर र एलो नोटिसमा थपिए

काठमाडौं : विभिन्न गम्भीर घटनामा संलग्न रहेर फरार भएका अपराधीको नाम जारी गर्नु नै रेड कर्नर नोटिस हो। यस्ता अभियुक्तको खोजी इन्टरपोलको सहयोगमा पनि गर्ने गरिन्छ। पछिल्लो समय नेपाल प्रहरीले रेड कर्नर नोटिस र एलो नोटिसमा जारी गर्ने अपराधीहरुको सङ्ख्या बढ्दै गएको छ। नेपाल प्रहरीले पछिल्लो तीन महिनामा ८ जनालाई…

इन्टरपोलबाट 'रेड कर्नर नोटिस' जारी भएका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

काठमाडौं : इन्टरपोलबाट 'रेड कर्नर नोटिस' जारी भएका फरार प्रतिवादी सिरहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको छ।२५ वर्षीया आफ्नै श्रीमती आरति परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार भोगेन्द्रलाई कतारमा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबा

मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी २९ वर्षदेखि पक्राउ

भारतीय सुरक्षा एजेन्सीले मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी अबु बक्रलाई २९ वर्षपछि पक्राउ गरेको छ । सन् १९९३ मा भएको विस्फोटमा संलग्न रहेको आरोप लागे पछि अबु फरार रहेका थिए ।  भारतीय सुरक्षा एजेन्सीले अबुलाई यूएईबाट पक्राउ गरेको छ । अबुविरुद्ध सन् १९९७ मा रेड कर्नर नोटिस जारी गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका अबुलाई यूएईबाट भारत ल्याइँदैछ । उनको पूरा नाम अबु बक्र अब्दुल गफूर शेख हो ।

अपराधः विदेश जाँदा खादा र माला, फर्किदा हत्कडी

काठमाडौं, पुस ३० । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त उदयपुर बेलका नगरपालिका–६ का गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी नेपाल ल्याइएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो । अभियुक्त मगर २०६१ साल […]

रेड कर्नर नोटिस जारी भएका मगर १७ वर्षपछि पक्राउ

काठमाडौँ। इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन्। फरार उदयपुर बेलका नगरपालिका–६ का ४० वर्षका गोविन्द मगर साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ परेका हुन्।

दिपक मनाङेविरुद्ध रेड कर्नर नोटिस

फरार प्रदेश सभा सांसद राजीव गुरुङ ‘दिपक मनाङे’ को नाममा रेड कर्नर नोटिस जारी भएको छ। अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले नेपाल प्रहरीको अनुरोधमा गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गरेको हो।