स्वास्थ्यमन्त्री खतिवडाद्वारा हेटौंडा अस्पतालको निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गृहजिल्ला मकवानपुरको हेटौंडा अस्पतालको निरीक्षण गरेका छन्। उनले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन्।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री खतिवडा आचारसंहिताविपरीत चुनावी कार्यक्रममा, निर्वाचन आयोग मौन

हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका छन् । सत्तारुढ गठबन्धनको हेटौंडा उपमहानगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडा पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका हुन् । निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडी र सुरक्षाकर्मीसहित गठबन्धनद्धारा आयोजित कार्यक्रममा मन्त्री खतिवडा सहभागी भएका छन् । कार्यक्रममा सहभागी भएका उनले आफू मन्त्रीको हैसियतले […]