स्वास्थ्यमन्त्री खतिवडा आचारसंहिताविपरीत चुनावी कार्यक्रममा, निर्वाचन आयोग मौन

हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका छन् । सत्तारुढ गठबन्धनको हेटौंडा उपमहानगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडा पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका हुन् । निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडी र सुरक्षाकर्मीसहित गठबन्धनद्धारा आयोजित कार्यक्रममा मन्त्री खतिवडा सहभागी भएका छन् । कार्यक्रममा सहभागी भएका उनले आफू मन्त्रीको हैसियतले […]