ताइवानलाई हटाएर चीनलाई राष्ट्रसंघमा ल्याउनुअघि पर्दापछि भएका खेल (भिडियोसहित)

चीन आज सुरक्षा परिषद्‌मा विशेषाधिकार (भिटो) पावरसहितको स्थायी सदस्य राष्ट्र हो, चीन । यो त्यही चीन हो, जसले संयुक्त राष्ट्रसंघमा प्रवेश पाउन मात्रै होइन, ताइवानलाई राष्ट्रसंघबाट अलग राखेर आफ्नो उपस्थितिका लागि विश्वभर लामो कूटनीतिक पहल गरेको थियो ।