बर्दिया-२ बाट रेशम चौधरीका बुवा लालवीर विजयी, नागरिक उन्मुक्ति पार्टीको थियो समर्थन

काठमाडौं : बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई १३६ मतले पछि पार्दै उनी विजयी भएका हुन्। चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४…

सम्बन्धित सामग्री

रेशम रिहाइको मुद्दाले सुदूरपश्चिम सरकारमाथि दबाव बढाउँदै नागरिक उन्मुक्ति पार्टी

९ माघ, धनगढी । रेशम चौधरी रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमाथि दबाव बढाउन थालेको छ । कुनै पद नलिएर मुख्यमन्त्री, सभामुख र उपसभामुखमा एमाले र नेकपा माओवादीलाई समर्थन जनाएको नाउपाले चौधरी रिहाइको विषयलाई प्रदेश सरकार र गठबन्धनको शीर्ष नेतृत्वमाथि दबाव बढाउदै लगेको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका […]

रेशम चौधरी रिहा नभएपछि नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेको भन्दै प्रतिपक्षमा बस्ने जानकारी गराएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथि धारणा राख्ने क्रममा नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग

रेशम चौधरी रिहा नभएपछि नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेको भन्दै प्रतिपक्षमा बस्ने जानकारी गराएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथि धारणा राख्ने क्रममा नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेकाले प्रतिपक्षमा बस्ने जानकारी गराएको हो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले झुठ्ठा मुद्दाका कारण जेलमा रहेका रेशम […]

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता, के–के छन् साझा मुद्दा ?

धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत

सरकारको निर्णय पर्खंदै नागरिक उन्मुक्ति पार्टी

धनगढी । पुस १० गते माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने भन्ने बारेमा छलफल अघि बढाएको छ । टिकापुर घटनाका विषयमा

रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

काठमाडौं– प्रचण्ड नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने भएको छ । जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।  यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ । रेशम चौधरीको रिहाइको पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनले आफूले […]

नागरिक उन्मुक्ति पार्टी सरकारमा नगई समर्थन मात्र गर्ने

धनगढी : रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा नजाने निर्णय गरेको छ। सोमबार पार्टीले संघ र प्रदेशमा बाहिर बसेर सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता दामोदर पण्डितले संस्थापक चौधरीसँग डिल्लीबजारमा भएको छलफलपछि सरकारमा नजाने तर समर्थन गर्ने निर्णय भएको जानकारी दिए।आज रेशमले सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागारमै बोलाएका थिए। आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात द

नागरिक उन्मुक्ति पार्टी सर्तसहित सरकारमा जाने

काठमाडौँ – रेशम चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे नागरिक उन्मुक्ति पार्टीले पनि सरकारमा सहभागी हुने बताएको छ। शुक्रबार काठमाडौँमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिएका छन्। साथै बैठकले पार्टीबाट निर्वाचित सांसदले […]