कांग्रेस काठमाडौं ४ ‘ख’ मा लुइटेलको प्यानल नै सर्वसम्मत

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ४ प्रदेश ‘ख’ को अधिवेशनबाट रामप्रसाद लुइटेल नेतृत्वमा आएका छन् ।

सम्बन्धित सामग्री

काठमाडौं–४ प्रदेशसभा 'ख' को कांग्रेस सभापतिमा लुइटेल

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज भएको प्रदेशसभा क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौंं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश 'ख' को नेतृत्व चयन सर्वसम्मत भएको छ । नवनिर्वाचित कार्यसमितिका सचिव मनोज सिग्देलले बाह्रखरीलाई दिएको जानकारीअनुसार १६ सदस्यीय समितिको सभापतिमा रामप्रसाद लुइटेल चयन भएका छन् । यस्तै, उसपभापतिमा कृष्ण श्रेष्ठ र दीलिप खत्री चयन...