काठमाडौं । ब्याजदर वृद्धिले पनि फागुनमा निक्षेपमा सकारात्मक संकेत देखिन सकेन । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरूको निक्षेप २ अर्बले वृद्धि हुँदा कर्जा लगानी भने १ अर्बले घटेको छ ।
स्वदेशी मुद्राको कर्जा वृद्धि भए पनि विदेशी मुद्राको कर्जा घट्दा...