१० मंसिर, काठमाडौं । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोविन्द गुरुङले गगन थापा र विशेष महाधिवेशनको विकल्प अब केही पनि नभएको दाबी गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष महाधिवेशन …
काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहसँग इन्गेजमेन्ट गरेका एक्टर तथा मोडल विशाल खरेल विवादमा तानिएका छन् । टिकटक र रिल्समा उनको वैवाहिक स्थितीको खुलासा भएपछि धेरैले यसबारे टिप्पणी गरिरहेका छन् ।
विशाल र साम्राज्ञीको सम्बन्ध सतहमा आएपछि …
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्दै बुधबार देशभरका मेडिकल व्यवसायीहरूलाई परिपत्र जारी गरेको छ। मन्त्रालयले ३४ प्रकारका परीक्षण अनिवार्य समावेश हुने गरी नेपाल सरकारले निर्धारण गरेको नयाँ शुल्क दर रु ९,५०० मंसिर १० गते बुधबारदेखि नै लागू हुने जनाएको छ। यसअघि वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षणमा […]
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विदेश दूत स्टिभ विटकोफले आगामी हप्ता क्रेमलिनमा वार्ता गर्ने बताउनुभएकाे छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश मामिला सहयोगी युरी उसाकोभले बुधबार यस विषयको जानकारी दिनुभएकाे हाे। अमेरिकाले पछिल्लो समय रुस-युक्रेन वार्ताको मध्यस्थता गरिरहेको छ। मंगलबार मात्रै युक्रेनले सम्भावित शान्ति वार्ताकाे बारेमा अमेरिकासँग आफ्नो बुझाई मिलेको बताएको थियो। अमेरिकाले गत हप्ता […]
सडकमा छाडिएका, बाटोमा छोडिएका, उपेक्षित, खुट्टा भाँचिएका वा सवारी दुर्घटनामा परेका गाईहरूलाई सुरक्षित स्थानमा ल्याई उपचार, पोषण र संरक्षणको व्यवस्था गरिँदै आएको छ।