विश्व इतिहासमा फेब्रुअरी १ अर्थात् आजको दिन धेरै घटना भएका थिए। त्यसमध्ये केही प्रमुख घटना निम्नअनुसार छन्। पहिलो विश्वयुद्ध अन्तर्गत सन् १७९३ फेब्रेअरी १ मा फ्रान्सले बेलायत र होल्याडविरुद्ध युद्ध घोषणा गरेको थियो। आजैका दिन सन् १८८४ मा अंग्रेजी शब्दकोशको सबैभन्दा ठूलो र चर्चित शब्दकोष अक्सफोर्ड पहिलो संस्करण प्रकाशित भएको थियो। सन् १९५१ मा आजैका […]