कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो ।सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको छ । काम नै छोटो अवधिका लागि पठाउने भएकाले उनीहरुको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा म

सम्बन्धित सामग्री

कतार विश्वकप २०२२ : अर्जेन्टिनाको खुसी र श्रमिकको आँसु

काठमाण्डौ – कतारको दोहामा जुन दिन विश्वकप फुटबलको अन्तिम सिट्ठी बज्दै थियो, त्यही दिन (१८ डिसेम्बर) संसारभर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै थियो । तर, विश्वकप जितहारको उन्मादमा त्यो रङ्गशाला बनाउँदा मरेका, अङ्गभङ्ग भएका र शोकले तप्त नेपाली श्रमिकको परिवारलाई कसैले सम्झेनन् । अर्जेन्टिनाका आँखामा खुसीको आँसु उम्लिदा दोहाका रङ्गशाला निर्माण गर्दा रगत र पसिना बगाएका नेपाली श्रमिक परिवारका आँखामा भने नुनिलो आँसुको भल बग्दै थियो ।  फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जित्यो । लुसेल...

नेपालद्वारा कतार विश्वकप खेलका लागि छोटो अवधिका श्रमिक लैजान अनुमति

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ ।प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको छ […]