साफ यू–१७ च्याम्पियनसिप : भारत च्याम्पियन बन्दा नेपाल उपविजेतामै सीमित

श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

सम्बन्धित सामग्री

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्यो । भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे ।खेलको १८ औँ […]

नेपाल साफ यू-१७ को उपविजेता

काठमाडौं । भारतले श्रीलंकामा आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको १८ औं मिनेटमा […] The post नेपाल साफ यू-१७ को उपविजेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साफ यू–१७ च्याम्पियनशिप : नेपाल र भारत उपाधिका लागि भिड्दै

काठमाडौँ – श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्। श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति सवा ८ बजे हुनेछ। सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो। भारतलाई पराजित गर्दै […]

साफ यू-१७ फाइनल : नेपाल र भारत भिड्दै

काठमाडौं : साफ यू-१७ फाइनल खेलमा आज नेपाल र भारत भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा साँझ सवा ७ बजे खेल सुरु हुनेछ। प्रतियोगितामा दोस्रो पटक यी दुई टोलीबिच प्रतिस्पर्धा हुँदैछ। यसअघि समूह चरणमा नेपालले भारतलाई हराउँदै समूह विजेता बनेको थियो। नेपाली टोलीका प्रशिक्षक उर्जेन श्रेष्ठले फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने बताएका…

साफ यू–१७ : उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल आज बुधबार हुने भएको छ । नेपाल र भारतबीच हुन लागेको फाइनल खेल कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल बुधबार राति सवा ८ बजे सुरू हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले र दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएको थियो । […]

साफ यू १७ पुरुष च्याम्पियनसिप : दोस्रो जितको खोजीमा रहेका नेपाल र भारत आज भिड्दै

काठमाडौं : साफ यू १७ पुरुष च्याम्पियनसिपमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा खेल दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा भुटानलाई हराएको नेपाली टोली लगातार दोस्रो जितको खोजीमा हुनेछ। ‘पहिलो खेलमा खेलाडीले धेरै दबाब महसुस गरे। भुटानसँगको नतिजाबाट सन्तुष्ट छैन’, भुटानसँगको खेलपछि नेपाली टोलीका…

साफ यू-१७ च्याम्पियनसिप : नेपाल र भारत आज खेल्दै

२४ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले समूहको आफ्नो अन्तिम खेलमा भारतसँग खेल्दैछ । समूह ‘बी’ मा नेपाल र भारत दुवैले यसअघि भुटानलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । दुबैले समान ३ अंक जोडेका छन् । त्यसैले नेपाल र भारतबीचको खेलले समूह विजेता र समूह उपविजेताको छिनोफानो गर्नेछ । […]

साफ यू–१७ : नेपाल र भारत भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरू हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर […]

साफ यू–१७: आज नेपाल र भारत भिड्दै

काठमाडाैँ – श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिष्पर्धा गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। ३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित […]