‌ओलीमाथि कांग्रेसको आरोप : कोरोनाका कारण भएको मानवीय क्षतिको प्रमुख जिम्मेवार, ओलीकै कारण ४१ महिना पूर्ण रुपमा खेर गयो

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले शनिवार सार्वजनिक गरेको घोषणापत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका छन्। कांग्रेसले कोभिड- १९ का कारणले भएको मानवीय क्षतिको प्रमुख जिम्मेवार नै केपी शर्मा ओली भएको आरोप लगाएका छन्। 'कोभिडका कारणले जति पनि मानवीय क्षति भयो, त्यसका लागि नेकपाको सरकार र…

सम्बन्धित सामग्री

उपत्यकामा सहज, स्थानीय तहमा प्रविधि छैन, जोखिम निम्तिने खतरा

झण्डै दुई वर्षपछि नेपाल कोरोना भाइरस महामारीबाट तङ्ग्रिने बाटोमा छ । कोरोनाका कारण आतङ्कित जनजीवन सामान्य अवस्थामा फर्किदैछ । कोरोनाको पहिलो र दोस्रो लहरबाट निकै प्रभावित नेपालमा तेस्रो लहरले तुलनात्मक रुपमा कम असर गरेको तथ्याङ्कबाट देखिन्छ । दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक भएपनि मानवीय क्षति भने दोस्रो लहरभन्दा कम भएको पाइन्छ ।

उपत्यकामा सहज, स्थानीय तहमा प्रविधि छैन, जोखिम निम्तिने खतरा

झण्डै दुई वर्षपछि नेपाल कोरोना भाइरस महामारीबाट तङ्ग्रिने बाटोमा छ । कोरोनाका कारण आतङ्कित जनजीवन सामान्य अवस्थामा फर्किदैछ । कोरोनाको पहिलो र दोस्रो लहरबाट निकै प्रभावित नेपालमा तेस्रो लहरले तुलनात्मक रुपमा कम असर गरेको तथ्याङ्कबाट देखिन्छ । दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक भएपनि मानवीय क्षति भने दोस्रो लहरभन्दा कम भएको पाइन्छ ।

निषेधाज्ञाको १५ औं दिन, यस्तो छ वीरगन्ज (फोटो फिचर)

पर्सा :  पर्सामा निषेधाज्ञा जारी भएको ठिक १५ दिन पूरा भएको छ।कोरोना महामारीले पूरै वैशाख आधा महिना सर्वसाधारणले खुलेर जिल्लाको सदरमुकाम वीरगन्ज बजारमा पुग्न पाएका छैनन्। मुलुकको प्रमुख धमनीका रुपमा रहेको वीरगन्ज भन्सार र ड्राइपोर्ट नाका रहेको जिल्लाको सदरमुकाम वीरगन्जमा भन्सार, ड्राइपोर्ट, वित्तीय क्षेत्रका कर्मचारीदेखि सरकारी कार्यालयका सीमित कर्मचारी मात्र घरबाहिर जाने/आउने गरेका छन्।वैशाख लागेयता मात्र पर्सामा ७१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। यो मानवीय क्षति कम गर्न

जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् । जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्मनीमा कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ८० हजार पुगेको छ । “कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै मानवीय क्षति कहिल्यै भएको थिएन, यो नै एकैदिनमा भएको सवैभन्दा धेर

जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

बर्लिन। कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २ सय ४४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन्। जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार  एक सय ६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। योसँगै जर्मनीमा कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ८० हजार पुगेको छ।

पिसिआरको सिटी अंकका बारेमा बुझ्नैपर्ने तथ्य

हामी नेपालमा अहिले कोरोना कहरको मध्यमा छौँ । भाग्यवश, कोरोनाका कारण अमेरिकी र युरोपेली मुलुकहरूजस्तो मानवीय

भारतमा कोरोनाबाट मृत्यु भएकाको संख्या ५० हजार नजिक

भारतमा कोरोनाभाइरसबाट संक्र्रमित भएर मृत्यु भएकाहरुको संख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल संख्या ४९ हजार ९८० पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदै आएको तथ्यांकले देखाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ९४४ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कोरोनाबाट सोही अवधिमा एकैदिनमा ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्ला केही दिनदेखि दैनिक ६० हजारभन्दा बढीको संख्यामा भारतमा संक्रमितहरु थपिदै आएका छन् ।

भारतमा कोरोनाबाट मृत्यु भएकाको संख्या ५० हजार नजिक

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या ४९ हजार ९८० पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदै आएको तथ्याङ्कले देखाएको छ ।

पुटिनले ट्रम्पको गलत बाटो पछ्याउँदा रूसमा कोरोना महामारी विकराल

यतिखेर अमेरिकाले कोरोना महामारीको भयावह भोगिरहेको छ। त्यहाँ हालसम्म १३ लाख ६९ हजार ९६४ जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ८२ हजार ३८७ जनाको मृत्यु भइसकेको छ। कोरोनाका कारण अमेरिकामा भइरहेको मानवीय क्षति संसारका अन्य देशहरुको तुलनामा सबैभन्दा बढी हो।  अमेरिकापछि रुस यतिखेर संक्रमित धेरै रहेको देश बनेको छ।...

कोरोनाका कारण विश्वभर हवाई उडानसँगै दुर्घटना पनि घट्यो

२४ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर व्यापारिक तथा व्यवसायिक हवाई उडानमा व्यापक घटौती भएको छ । यसको प्रभावले हवाई दुर्घटना र मानवीय क्षतिमा समेत उल्लेख्य कमी आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका अनुसार …