काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले बृद्धि भएको छ । अघिल्ला आर्थिक वर्षमा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले नाफा गत आवमा नाफा बढेर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । यसमा भारतलाई विजुली बिक्री गरी भएको ३ अर्ब ८८ करोड आम्दानी समेत छ । प्राधिकरणको […]