एक वडा, एक नमुना विद्यालय बनाउँछौँ : भगवतीमाई गाउँपालिका अध्यक्ष थापा

कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्लाको सुदूरपूर्वमा पर्ने भगवतीमाई गाउँपालिका आर्थिक तथा सामाजिक विकास र समृद्धिको प्रचुर सम्भावना रहेको स्थानीय तह हो। यहाँ रहेका जंगल, जमिन र जडिबुटीको सदुपयोग गर्न सकेको खण्डमा नेपालका स्थानीय तहमध्येकै उत्कृष्ट स्थानीय तह बन्न सक्ने सम्भावना छ।  यस गाउँपालिकाको सामाजिक, आर्थिक र पूर्वाधा...