प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तह निर्वाचनको विषयमा मङ्गलबार छलफल हुँदैछ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रधानमन्त्री देउवासँग दिउँसो दिउँसो ३ छलफल हुँदैछ । प्रधानमन्त्री देउवाले छलफलका लागि आयोगका पदाधिकारीलाई बालुवाटार बोलाउनु भएको हो ।