गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुनुभन्दा करिब डेढ महिनाअघिदेखि गृह र अर्थमन्त्री दुवै थिएनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले यी दुवै मन्त्रालय सम्हालेका थिए । यही अवधिमा सरकार र दलहरूको ध्यान प्रधानमन्त्रीको विश्वासको मत र राष्ट्रपति निर्वाचनदेखि मन्त्रिपरिषद् विस्तारबाहेक अन्यत्र जान सकेको थिएन । विभागीय मन्त्री नहुनु र सरकारको ध्यान पनि यिनै विषयमा केन्द्रित रहेको मौका छोपी […]