काठमाडौं : असारदेखि सुनसान रहेको सुनचाँदी पसल शुक्रबार गुलजार देखिए। मूल्य निरन्तर उकालो लागेर कारोबारमा मन्दी आएको बजारमा धनत्रयोदशीका लागि सुनचाँदी किन्ने चलनकै कारण उपभोक्ताको भिड देखिएको हो।
धनत्रयोदशीको तिथी शुक्रबार र शनिबार परेकोले धातुका सामान किन्नेको भिड बढेको हो। धातुका सामग्री बढी पाउने राजधानीको न्यूरोडमा सबैभन्दा धेरै भिड