परासी । नवलपरासीको रामग्राम नगरपालिका–१५ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार धनपद यादव विजयी हुनु भएको छ । यादव यसअघि कांग्रेसबाट निर्वाचित वडाध्यक्षसमेत हुनुहुन्थ्यो । पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र उठ्नु भएको हो । यादवले माओवादी केन्द्रका उम्मेदवार देवनारायण पाण्डेलाई ३११ मतअन्तरले पराजित गर्नु भएको हो । यादवले ८५३ मत प्राप्त गर्नुभयो भने पाण्डेले ५ […]