केही वर्षअघिसम्म हामीमध्ये धेरैलाई डेटा सेन्टर भनेको के हो भन्ने विषयमा खासै जानकारी थिएन। यी विशाल, गोदामजस्ता भवनहरूले वेब सर्च, इमेल, चलचित्र डाउनलोडदेखि अनलाइन बैंकिङसम्मका लगभग सबै इन्टरनेट गतिविधिहरूलाई सञ्चालन गरिरहेका छन्। च्याटजीपीटी र क्लाउड जस्ता सेवाहरू चलाउन आवश्यक पर्ने उन्नत कम्प्युटर चिप्स र सर्भरहरू राख्दै यी डेटा सेन्टरहरू अहिले एआई क्रान्तिको केन्द्रबिन्दु बनेका छन्। […]
चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो । क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपीएल) मा सहभागी हुँदैछ […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्। त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने जानकारी उनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दिएकी हुन्। प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै नेपाली क्रिकेटको […]