तातो होस् वा चिसो, पानी पिउनाले शरीरलाई स्वस्थ र हाइड्रेड राख्न मद्दत पुर्याउँछ। तर, जाडो महिनामा पानी चिसो हुने भएका कारण पानी कम पिउने गरिन्छ। चिसोमा धेरैले तातो पानी पिउने गर्छन्। चिसो मौसममा तातो पानी पिउनु फाइदाजनक हुने विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार तातो पानी पिउनुले विशेषगरी पाचन प्रणाली राम्रो हुन्छ। चिसो पानी पिउनुको तुलनामा तातो […]