काठमाण्डौ - नेकपाको प्रदेश ३ संसदीय दलले केन्द्रीय नेतृत्वको निर्देशनअनुसार नै प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै प्रदेश ३ को नाम र राजधानीको टुंगो लाग्ने भएको छ ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खाली रहेको मन्त्रालयको जिम्मेवारी दिइएको छ ।...