स्थानीय सरकारलाई सफल बनाउने दस उपायहरु

स्थानीय तहको दोस्रो कार्यकालको लागि यही वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनमा मतदाताले मत दिएरमात्रै पुग्दैन । आफूले चुनेका प्रतिनिधिलाई सुझाव, पृष्ठपोषण, आलोचना र सहयोगको माध्यमबाट 'मतको शक्ति' पालिकाको विकासमा रूपान्तण गराउनुपर्नेछ । १ विकासको अवधारणा विकासको परम्परागत अवधारणा भौतिक उन्नति, बजारीकरणसँग जोडिएको बाटो, पुल, भवनका साथै अर्थतन्त्रको आकार...

सम्बन्धित सामग्री

सरकारलाई सफल बनाउनुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा प्रभावकारी बनाउने ढङ्गले लाग्नुपर्ने बताए । उनले देशको विकास र जनतामा देखिएको निराशालाई आशामा बदल्नका लागि नयाँ सत्तासमीकरण […]

वर्तमान सरकारलाई बनाउन चाहान्छौँ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताएका छन् । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताए । ‘यो सरकारलाई सफल बनाउन चाहान्छौँ’, अध्यक्ष […]

सरकारलाई सही तवरले गाइड गर्छौं : ओली

काठमाडौं, २३ पुष । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई आफ्नो दलले सफल बनाउन सही तवरले गाइड गर्ने बताएका छन् । आज (शनिबार) पार्टीबाट निर्वाचित सांसदहरुलाई अभिमुखीकरण दिने क्रममा उनले यस्तो बताएका हुन् । सो क्रममा उनले भनेका छन्–‘हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो । सफल सरकार बनाउँछौँ […]

सरकारलाई सफल बनाउने जिम्मा निजामती कर्मचारीको

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई सफल बनाउने जिम्मा भनेको निजामती कर्मचारीको भएकाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । …

गठबन्धन सरकारलाई सफल बनाउन माओवादीले अधिकतम प्रयास गर्ने, प्रचण्डको निर्देशन

माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नातर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारदेखि शुरु हुने केन्द्रीय  समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश ग

गठबन्धन सरकारलाई सफल बनाउन माओवादीले अधिकतम प्रयास गर्ने, प्रचण्डको निर्देशन

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।

सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। शुक्रबारको स्थायी कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीसहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता÷कार्यकर्तालाई आह्वान गरेका हुन्। सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता÷कार्यकर्तालाई प्रचण्डले निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले बताए।

सरकारलाई सफल बनाउने गठबन्धनको निर्णय, माधव नेपाल पनि एकसाथ

साउन ९, काठमाण्डौ । शनिवार साँझ बसेको सत्तापक्षको गठबन्धन बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल र प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो । सरकारलाई सफल बनाँउन गठबन्धनलाई अभैm प्रभावकारी ढङ्गले अघि बढाउने […]