काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले पूर्वाग्रही ढङ्गबाट आस्थाका आधारमा सरुवा गरेको भन्दै आपत्ति जनाएको छ । एमाले निकट सङ्गठनले आज एक विज्ञप्ति जारी गर्दै सङ्गठनका पदाधिकारी, सदस्य र शुभचिन्तक भएकै कारण पूर्वाग्रही ढङ्गबाट आस्थाका आधारमा सरुवा गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । नेपाल निजामती कर्मचारी सङ्गठनका पदाधिकारी, सदस्य र शुभचिन्तक भएकै कारण पूर्वाग्रही […]