बाँकेको खजुरा गाउँपालिका- ७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी आउने गर्दछन्। तीन प्रदेशको क्यान्सर अस्पताल यो मात्रै हो। नारायणी नदी पश्चिमका जनतालाई यो अस्पतालले सेवा दिइरहेको छ। सय बेडको संरचनागत स्वीकृति भएको अस्पतालमा अहिले ५७ बेड रहेको छ। आइसियु निर्माण भइसकेकाे छ भने क्यान्सर बिरामीका लागि अतिआवश्यक […]