काठमाडौं : दुई साताअघि बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल 'कोभिड आइसोलेसन अस्पताल'मा परिणत भयो। प्रदेश पाँचको मुख्यमन्त्री कार्यालयले कोरोना भाइरस संक्रमण उपचारको विशेष अस्पताल बनाउने अनुमति दिएको हो यहाँ। यस अस्पताल व्यवस्थापनको जिम्मेवारी लियो भेरी अस्पतालले। त्यसैले तत्काल पूर्वाधार तयार पारियो। फिभर क्लिनिक, ४० वटा आइसोलेसन र ८ वटा