आधा महिनामा १०० अर्ब रुपैयाँले घट्यो निक्षेप, तीन कारण जसले गर्दा बैंकबाट पैसा गायव

काठमाडौं। १६ दिनको अवधिमा बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ निक्षेप गायब भएको छ। निक्षेपसँगै ऋण पनि घट्न थालेको