काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन्। ७ हजार ३ सय २६ मत गणना गर्दा महर्जनले ४ हजार २ सय ७ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्याञ्जनकारले १ हजार ५ सय ३४ मत प्राप्त गरेका छन्। अहिले मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच जारी छ।मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिका २९ वडा छन्। एक लाख २२ हजार ८ सय मतदाता रहेकोमा ७२ प्रतिशत मत खसेको कार्यालय
काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनकाे तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको दोब्बर अग्रता बनाएका छन्।पछिल्लो मतगणनामा महर्जनले ११ सय ६६ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्याञ्जनकारले ५ सय १० मत प्राप्त गरेका छन्। अहिले मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच जारी छ।
ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अग्रता लिएका छन्। पछिल्लो मतगणना अपडेट अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गरेका छन्।
सोहि अवधिमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ सय २ मत...
रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ हजार ७५ गणना भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका मेयरक उम्मेदवार खेलराज पाण्डेले १३ सय ५५ मतका साथ अग्रता कायमै राखेका छन् । यस्तै नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका साझा उम्मेदवार एमालेका बाबुराम भट्टराईले ७ सय ४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले ५०९ मत ल्याएर एमालेलाई पछ्याइराखेका छन् ।
काठमाडौं : ललितपुर महानगरपालिकामा नेकपा एमालेको भन्दा नेपाली कांग्रेसले दोब्बर अग्रता कायमै राखेको छ। दुई सय मत गणना गर्दा गठबन्धनको साझा उम्मेदवार चिरिबाबु महर्जन ११० मत ल्याएका छन्। भने, एमालेका हरिकृष्ण व्यान्जनकारले ४६, राप्रपाका अष्टबहादुर महर्जन १२, विवेकशीलका उज्ज्वल कृष्णले २ मत ल्याएका छन्। यस्तै, एमालेका उपप्रमुखमा एमालेकी मन्जली शाक्य बज्राचार्य ६४ ल्याएर ल्याएर अगाडि छिन्। गठबन्धनको साझा उम्मेदवार माओवादीका बाबुराज बज्राचार्यले २० मत मात्रै ल्याएका छन्। भने राप्र
डडेल्धुरा, ३१ वैशाख :प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस विपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्षमा कांग्रेसका उमेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले […]
डडेल्धुरा- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस बिपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले ५८७ […]