कैलाली: नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारको कामको समीक्षा गर्ने बेला भएको बताएका छन्।
कैलालीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकार परिवर्तन र मन्त्रिपरिषद् हेरफेरको विषय सरकारको भएको भन्दै यस विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुंगो लाग्ने