प्रकाश ट्रेलर : शिक्षित युवाको शिक्षक बन्ने संघर्ष (भिडियो)

काठमाडौँ- फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक गरिएको छ । ‘प्रेम गीत’ मार्फत अभिनेताको रूपमा स्थापित बनेका प्रदीप यसपटक प्रकाश बनेका छन् ।अघिल्लो फिल्महरुमा उस्तै भूमिकामा बाहिरी आवरण मात्र परिवर्तन गरिरहेका उनले यसपटक भने आफूलाई परिवर्तन गरेका छन् । समकालीन चकलेटी अनुहारहरू अनमोल केसी, पल शाह, धिरज मगर, सलिन मान बनियालाई स्टारडम बढाएता पनि अभिनय गर्न […]

सम्बन्धित सामग्री

'बीर विक्रम २' को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘बीर विक्रम २’ को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक भएको छ। मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको फिल्मको हिन्दी भाषाको ट्रेलरलाई ओएसआर इन्टरनेसनल अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्ने र थप आम्दानीको बाटो बनाउने उदेश्यका साथ हिन्दी भाषामा डबिङ गरिएको ओएसआर डिजिटलका संचालक ओम प्रकाश…

चलचित्र ‘म’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र मको ट्रेलर सार्वजनिक भएको छ ।बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाइलीलगायतका कलाकारको अभिनय छ । प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन् ।कार्यक्रममा बोल्दै अभिनेता सरोज […]

चलचित्र ‘म’को ट्रेलर सार्वजनिक

काठमाडाैं : नेपाली चलचित्र 'म'को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रसाईलीलगायतका कलाकारको अभिनय छ।प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन्। कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले सुवर्ण थापा निर्देशित फिल्ममा अभिनय गर्न पाउनु आफ्नो लागि अवसर भएको बताए।निर्देशक थापाले

चलचित्र ‘म’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र म को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईली लगायतका कालकारको अभिनय छ । प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका […]

चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाइलीलगायतका कालकारको अभिनय छ। प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन्। कार्यक्रममा बोल्दै अभिनेता सरोज […]

'प्रकाश'को ट्रेलर सार्वजनिक, प्रदर्शन अघि नै लगानी सुरक्षित गर्ने दाउ

काठमाडौंः नयाँ नेपाली फिल्म 'प्रकाश'को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार राजधानीमा औपचारिक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। प्रदिप खड्का, दिया मास्के र रेनुनाथ योगीको मुख्य भूमिका रहेको फिल्म निम्नवर्गीय परिवारको एक युवकको स्थायी शिक्षक बन्ने यात्राबारेमा छ। यसको केन्द्रीय भूमिकामा प्रदीप छन्। महेन्द्र अधिकारीको निर्माणमा बनेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। यसलाई विकास सुवेदीले लेखेका हुन्। फिल्ममा प्रदीप, दिया र रेनु सहित 'प्रक

ट्रेलरमा यस्तो देखियो प्रदीपको ‘प्रकाश’

दिनेश राउतको निर्देशन रहेको फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका केही मुख्य विषयवस्तुले प्रथामिकता पाएका छन् ।विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको कथामा निर्माण भएको यो फिल्म १० भदौमा रिलिज हुँदैछ । । यसअघिका प्रेमीको रुपमा देखिँदै आएका अभिनेता प्रदीप खड्काको यसमा भिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा प्रदीपको अलवा दीया पुन, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, र

'पानीफोटो' ट्रेलर : छोराको खोजीमा अनुप र मेनुका

काठमाडौं : खगेन्द्र लामिछानेको निर्देशनमा बनेको पहिलो फिल्म 'पानीफोटो'को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार लामिछानेको जन्मदिनको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा आफ्नो हराएको छोरोको खोजीमा फिल्मका मुख्य कलाकार अनुप बराल र मेनुका प्रधान देखिएका छन्। दशवर्षे जनयुद्धमा हराएको छोराको खोजीमा रहेका बाबुआमाको कथा फिल्ममा रहेको छ। फिल्ममा अनुप र मेनुका बाहेक लेखक तथा निर्देशक लामिछाने, मेनुका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतका कलाकारक

पुष्पामा यस्तो देखिए अल्लु अर्जुन (ट्रेलर सहित)

काठमाडौं : अल्लु अर्जुन अभिनित तेलुगु फिल्म 'पुष्पाः द राइज' को ट्रेलर सार्वजनिक भएको छ। सुकुमारको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। एक्सन थ्रिलर जनरामा बनेको फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्धना मुख्य भूमिकामा देखिँदै छिन्।फिल्ममा अर्जुन र रश्मिकाबाहेक फहाद फासिल, जगपति बाबु, प्रकाश राज, धनन्जय, सुनील वर्मालगायत कलाकारको पनि अभिनय छ।२ सय ५० करोड (भारतीय रूपैयाँ) भन्दा बढी लगानी रहेको फिल्मलाई नवीन यरनानी र वाई रवि शंकरले