भीम रावलले ओलीलाई भने – आफूले मनपरी अत्याचार गर्ने, अरुलाई चुप लाग भन्ने ?
नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन् । नेता रावलले बिहीबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।
आज २०७८ मंसिर ५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा एमाले अध्यक्ष ओलीलाई भीम रावलको चुनौती, बार एशोसिएशनको आन्दोलन जारी : बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने, शान्ति सम्झौताको १५ वर्ष : द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग, खेलाडीलाई अभियन्ता बन्न ओलीको सुझाव, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि अत्याचार : माधवकुमार नेपाल, प्रदेश २ सरकारमा नेकपा एक